2067 Massachusetts Ave Cambridge
(617) 441-5400

08. Development Projects (Nepali) ८) विकासका आयोजनाहरु

पुर्व सुसूचित जानकारी सहितको स्वतन्त्र मन्जुरी अधिकार भनेको सरकारले आदिवासी जनजातिहरुको भुमि, भुक्षेत्र, प्राकृतिक स्रोत साधनमाथी कुनै किसिमको विकास कार्यक्रमहरु आयोजना गर्नु अगाडी आदिवासीहरुसँग बिना करकाप परामर्श गरिनुपर्छ र उनीहरुको आवाजलाई सुनिनुपर्दछ भन्ने मान्यता हो । Development Projects: States should obtain Free, Prior and Informed Consent before approving any development project that will affect the lands and resources of Indigenous Peoples. Produced in Nepali by Mohan Singh Lama

Contact us